अपि पावर र रिडि हाइड्रोपावरको ५९ लाख कित्ता बढी सेयर नेप्सेमा सूचीकृत

2021-02-21
अपि पावर र रिडि हाइड्रोपावरको ५९ लाख कित्ता बढी सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अपि पावर कम्पनी लिमिटेड र रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख बढी सेयर सूचीकृत भएको छ । नेप्सेमा अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर र रिडि हाइड्रोपावरको २ लाख ७८ हजार ८३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

 


Share this with your friends: