काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ ।
कम्पनीको कम्पनी सचिवमा थानेश्वर भट्टराई नियुक्त भएका छन् । कम्पनीको आज(भदौ १३ गते)बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
2024-03-07
2023-01-21
2022-06-15
2022-06-14
2022-06-10
2022-06-07