काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपानेले राजीनामा दिएका छन्। उनको राजीनामा आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।
बैठकले आजैबाट लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ।