आईसीएफसी फाइनान्सको नायब सीईओमा श्रेष्ठ नियुक्त

2021-08-02
आईसीएफसी फाइनान्सको नायब सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १७ गते बसेको  सञ्चालक समितिको बैठकले संस्थाका नायब प्रबन्धक श्रेष्ठलाई नायब सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई भदौ १ गतेदेखि लागू हुनेगरी कम्पनीको नायब सीईओमा नियुक्त गरिएको हो । 


Share this with your friends: