आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

2020-12-27
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। क्यापिटललाई पुस ८ गतेदेखि लागू हुने गरी संस्थाको सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो। 

सेयर रजिष्ट्रारको रुपमा नियुक्त भएसंगै आरम्भ चौतारीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका  सेयरधनीको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटलले गर्ने छ। 

 


Share this with your friends: