इन्फिनिटी लघुवित्तको सीईओमा लामा पुनः नियुक्त

2021-04-25
इन्फिनिटी लघुवित्तको सीईओमा लामा पुनः नियुक्त

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रवीण कुमार लामा पुनः नियुक्त भएका छन्। संस्थाको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले लामालाई पुन सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। 

प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उनलाई जेठ २५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको संस्थाले जनाएको छ।   

 

 


Share this with your friends: