एनआईसी एसिया क्यापिटलको वार्षिक साधारणसभा द्वारा १८%नगद लाभांस पारित

2020-09-03
एनआईसी एसिया क्यापिटलको वार्षिक साधारणसभा द्वारा १८%नगद लाभांस पारित

काठमाण्डौ। एनआईसी क्यापिटल लिमिटेडले गत आर्थिक वर्षका लागि नगद लाभांस पारित गरेको छ। 

क्यापिटलको चौथौ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १८ प्रतिशत नगद लाभांस(करसहित) पारित गरेको हो। 

थापाथलीस्थित कार्यालयमा सम्पन्न भएको वार्षिक सभाले सेयरधनीहरुलाई वितरण गर्ने भनेर प्रस्ताव गरेको चुक्तापुँजीको १८ प्रतिशत (करसहित) ले हुन आउने ३ करोड ६० लाख रुपैयाँ पारित गरेको हो। 

 


Share this with your friends: