काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक)को कम्पनी सचिव परिवर्तन गरिएको छ । बैंकको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव परिवर्तन गरेको हो ।
बैठकले नयाँ कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त गरेको हो ।
2024-02-28
2024-02-20
2023-01-21
2022-06-08
2022-05-31
2024-12-03
2024-10-20
2024-09-20
2024-08-20
2024-07-18
2024-06-14
2024-04-13