काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)को कम्पनी सचिव तथा कानुन अधिकृत पदमा सुदर्शन गिरी नियुक्त भएका छन्।
यसका साथै कम्पनीले विनोद कुमार भुजेलले कम्पनी सचिवबाट दिएको राजीनामा स्वीकृत गरिएको जनाएको छ।
2024-02-23
2024-02-22
2022-09-16
2022-06-19
2022-06-13
2024-12-03
2024-10-20
2024-09-20
2024-08-20
2024-07-18
2024-06-14
2024-04-13