कालिका लघुवित्तका सीईओको पदावधि थप

2021-03-25
कालिका लघुवित्तका सीईओको पदावधि थप

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) महेन्द्र अधिकारीको पदावधि थप भएको छ। संस्थाको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले उनको पदावधि ४ वर्षका लागि थप गरेको हो। 

अधिकारी गत असोज ३० गतेदेखि २ वर्षका लागि सीईओमा नियुक्त भई कामकाज गरिरहेका छन्। सञ्चालक समितिको बैठकले असोज ३० गतेदेखि नै लागू हने गरी उनको पदावधि ४ वर्षका लागि थप गरेको हो। 

 


Share this with your friends: