कुमारी इक्विटी फन्डको लाभांस घोषणा

2021-08-02
कुमारी इक्विटी फन्डको लाभांस घोषणा

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फन्डको लाभांस घोषणा गरिएको छ । कोष व्यवस्थापक कुमारी क्यापिटल लिमिटेडको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि  लाभांस घोषणा गरेको हो । 

बैठकले ५ प्रतिशत नगद लाभांस(करसहित)घोषणा गरेको हो । 


Share this with your friends: