कृषि विकास बैंककको सञ्चालकमा केसी नियुक्त

2021-09-23
कृषि विकास बैंककको सञ्चालकमा केसी नियुक्त

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश कमाुर केसी नियुक्त भएका छन् । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई पद तथा गोपनियताको शपथग्रहण गराएको हो । 

केसी बैंकको संस्थापक सेयरधनी नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा बैंकको सञ्चालकमा नियुक्त भएका हुन् । 

 


Share this with your friends: