गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा माथेमा नियुक्त

2021-08-02
गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा माथेमा नियुक्त

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड(वित्तीय संस्था)को स्वतन्त्र सञ्चालकमा प्रा.डा.सुशिल भक्त माथेमा नियुक्त भएका छन् ।

संस्थाको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले माथेमालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 


Share this with your friends: