काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विनय कुमार तोदीको राजीनामा स्वीकृत भएको छ । असार १४ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तोदिको राजीनामा स्वीकृत गरेको हो ।
सञ्चालक तोदीले आफु्नो व्यत्तिलगत कारण देखाई गत असार ११ गते राजीनामा दिएका थिए ।