छ्याङदी हाइड्रोपावरको सञ्चालकमा पौडेल नियुक्त

2021-03-30
छ्याङदी हाइड्रोपावरको सञ्चालकमा पौडेल नियुक्त

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा वैकुण्ठ पौडेल नियुक्त भएका छन्। कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार पौडेललाई सञ्चालकमा नियुक्त गरिएको हो। 

पौडेललाई रिक्त रहेको सर्वसाधारण सेयर धनीको तर्फबाट सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।  

 


Share this with your friends: