जनउत्थान सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा गुरुङ नियुक्त

2021-01-04
जनउत्थान सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा गुरुङ नियुक्त

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा तिल कुमारी गुरुङ नियुक्त भएकी छन््। संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले गुरुङलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। 

बैठकले गुरुङलाई “बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३” को दफा १४ उपदफा(३) बमोजिम स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो।    

 


Share this with your friends: