काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सञ्चालकमा भोलानाथ ढुंगाना नियुक्त भएका छन् । ढुंगाना यसअघिका सञ्चालक रामचन्द्र खनालको स्थानमा सञ्चालकमा नियुक्त भएका हुन् ।
उनी कुमारी बैंक लिमिटेडका तर्फबाट कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् ।
2024-03-07
2022-06-14
2022-06-13
2022-06-12
2024-12-03
2024-10-20
2024-09-20
2024-08-20
2024-07-18
2024-06-14
2024-04-13