जोशी हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित

2022-01-18
जोशी हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित

काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको माघ ३ गतेका लागि डाकिएको ती आर्थिक वर्षको वार्षिक साधारण सभा स्थगित भएकोृ हो । गणपूरक संख्या नपुगेका कारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । 

कोभिड जोखिमका बीच स्थगित यो सभा पुनः आव्हानका लागि सभा हुने मिति, स्थान र समयसहित पुनः सूचना जारी गरिने कम्पनीले जनाएको छ। कम्पनीको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले पाँचौं, छैठौं र सातौं वार्षिक साधारण सभा एकैपटक डाकेको थियो । 


Share this with your friends: