डिप्रोक्स लघुवित्तको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

2022-03-10
डिप्रोक्स लघुवित्तको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम नबिल इन्भेष्टमेन्ट बैंकिङलाई चैत ३ गतेदेखि लागू हुनेगरीसेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो । 

यससँगै अब संस्थाको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । 


Share this with your friends: