काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा रद्द गरेको छ । संस्थाले विशेष कारणबस अर्काे सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारण सभा रद्द गरिएको जनाएको हो ।
संस्थाको छैठौँ वार्षिक साधारण सभा आगामी जेठ ७ गते शुक्रबारका दिन रानीवन पार्टी प्यालेसमा सभा आयोजना हुन गई रहेको थियो ।