निर्धन उत्थान लघुवित्तको सञ्चालकमा बास्तोला नियुक्त

2021-12-17
निर्धन उत्थान लघुवित्तको सञ्चालकमा बास्तोला नियुक्त

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सुन्दर बास्तोला नियुक्त भएका छन् । ंसंस्थाको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले बास्तोलालाई पुस १ गतेदेखि नै लागूहुने गरीसञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनी सञ्चालक समितिमा हिमालयन बैंकको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । यस्तै सोहि दिन बसेको सञ्चालक समितिको बैठकमा नवनियुक्त सञ्चालक बास्तोलाले पद तथा गोपनियताको सपथ लिएको संस्थाले जनाएको छ । 


Share this with your friends: