नेपाल एग्रो लघुवित्तको सेयरमूल्य समायोजन

2021-06-22
नेपाल एग्रो लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५४९ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता ६२६ रुपैयाँ कायम थियो । 

 


Share this with your friends: