नेपाल एग्रो लघुवित्तको अध्यक्षमा कर्माचार्यसहित ३ जना सञ्चालक नियुक्त

2021-07-07
नेपाल एग्रो लघुवित्तको अध्यक्षमा कर्माचार्यसहित ३ जना सञ्चालक नियुक्त

काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा रमेश कुमार कर्माचार्य नियुक्त भएका छन् । 

उनी संस्थाको गत असार २१ गते सम्पन्न पाचौँ वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन । यसका साथै क्त सभाबाट ३ जना सञ्चालक समेत नियुक्त भएका छन् । नवनियुक्त हुने सञ्चालकहरुमा निलकण्ठ शर्मा लम्साल, विवेक श्रेष्ठ र विनिता कोइराला नियुक्त भएका छन् । 

नेपाल एग्रो लघुवित्तको पाचौँ वार्षिक साधारण सभा गत असार २१ गते सोमबारका दिन न्यूरोड पोखरा कास्कीमा सम्पन्न भएको थियो ।  


Share this with your friends: