नेपाल लाइफद्वारा रु.१.३२ करोड दाबी भुक्तानी

2021-08-18
नेपाल लाइफद्वारा रु.१.३२ करोड दाबी भुक्तानी

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड रुपैयाँ बढी मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले मृत्यु दाबी भुक्तानीबापत रु.१ करोड ३२ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीले मृतक सुरेश बहादुर केसीबी श्रीमती चिनुमाया केसीलाई मृत्यु दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको हो । केसीको कोरोना सक्रमणका कारण निधन भएको थियो । 


Share this with your friends: