नेप्सेमा नेपाल सरकारको तीनवटा विकास ऋणपत्र सूचीकृत

2022-02-21
नेप्सेमा नेपाल सरकारको तीनवटा विकास ऋणपत्र सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको तीनवटा विकास ऋणपत्र सूचिकृत भएको छ। फागुन ९ गतेको निर्णयअनुसार नेप्सेमा आज(फागुन ९ गते)२०८०‘ङ’,२०८२‘ङ’ र २०८०‘च’ नामक ऋणपत्र सूचीकृत भएको हो । 

नेप्सेमा १० अर्ब रुपैयाँको २०८०‘ङ’,२०८२‘ङ’ र ९ अर्ब ५० करोड रुपैयाँको २०८०‘च’ ऋणपत्र सूचीकृत भएको हो । 

यी तीनवटै ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम सूचीकरण गरिएको हो। 


Share this with your friends: