नेप्सेमा ११ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

2021-06-17
नेप्सेमा ११ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिर्जना फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १३.५९ प्रतिशत बोनस सेयर अर्थात ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

संस्थाले गत  आर्थिक वर्षका लागि १३.५९ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांस वितरण गरेको थियो । 


Share this with your friends: