नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त

2021-06-10
नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त

काठमाण्डौ। नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङलाई नियुक्त गरिएको छ । संस्थाको गत वैशाख १० गतेको निर्णयअनुसार आगामी साउन १ गतेदेखि लागू हुने गरी आगामी एक वर्षसम्मका आरबिबि मर्चेन्टलाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।   

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु  आरबिबि मर्चेण्ट बैकिङले गर्नेछ ।


Share this with your friends: