प्रभु स्मार्ट फन्डद्वारा ८ करोड इकाइ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

2021-08-27
प्रभु स्मार्ट फन्डद्वारा ८ करोड इकाइ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा हुने प्रभु स्मार्ट फन्डले इकाई निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  

योजनाले ८ करोड इकाई निष्कासन माग गर्दे साउन २५ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । यो योजनाको योजना व्यस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजनाको आकार ८० करोड रुपैयाँ रहेको छ ।  


Share this with your friends: