प्राइम कमसिर्यल बैंकको कम्पनी सचिवमा कार्की नियुक्त

2021-02-22
प्राइम कमसिर्यल बैंकको कम्पनी सचिवमा कार्की नियुक्त

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिेटेडको कम्पनी सचिवमा राज कुमार कार्की नियुक्त भएका छन्। 

बैंकको सन् २०२१ फेब्रुअरी ७ मा बसेको सञ्चालक समितिको ४१५ औँ बैठकले कार्कीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। 

 


Share this with your friends: