बीमा समितिको सञ्चालकमा पौडेल र रिजाल नियुक्त

2021-12-23
बीमा समितिको सञ्चालकमा पौडेल र रिजाल नियुक्त

काठमाण्डौ । बीमा समितिको सञ्चालकमा शोभाकान्त पौडेल र सरोज रिजाल नियुक्त भएका छन् । मन्त्रिपरिषदको गत मंसिर १६ गतेको निर्णयअनुसार पौडेल र रिजाल बीमा समितिको सञ्चालकमा नियुक्त भएका हुन् । 

शोभाकान्त पौडेल नेपाल सरकारका तर्फबाट  र सरोज रिजाल बीमितका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । 


Share this with your friends: