भारतीय नागरिक बने शिवम् सिमेन्ट्सको नयाँ सिईओ

2020-09-16
भारतीय नागरिक बने शिवम् सिमेन्ट्सको नयाँ सिईओ

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा भारतीय नागरिक देवेन्द्र सिन्हा नियुक्त भएका छन्। 

कम्पनीको यसअघिका सिईओ सजन देवकोटाले राजिनामा दिएपछि देवेन्द्र सिन्हाले नयाँ सिईओ बन्ने अवसर पाएका हुन्। 

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा भारतीय नागरिक देवेन्द्र सिन्हालाई संचालक समितिको निर्णय बमोजिम भदौ ३१ गते९आज०देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

 

 


Share this with your friends: