मनकामना स्मार्ट लुघुवित्तद्वारा प्रस्तावित बोनस सेयर स्वीकृत

2021-12-07
मनकामना स्मार्ट लुघुवित्तद्वारा प्रस्तावित बोनस सेयर स्वीकृत

काठमाण्डौ । मनकामना स्मार्ट घुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १७ प्रतिशत लाभांस वितरणको प्रस्ताव राष्ट्र बैंकबाट पारित भएको हो । 

मनकामना स्मार्ट लघुवित्तको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठक गत आर्थिक वर्ष २०७७/७८ का लागि १७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । 


Share this with your friends: