मर्जरमा गएका वोमी र ग्रामिण स्वयंसेवक लघुवित्तको एकीकृत कारोबार चैत ३ देखि

2021-03-03
मर्जरमा गएका वोमी र ग्रामिण स्वयंसेवक लघुवित्तको एकीकृत कारोबार चैत ३ देखि

काठमाण्डौ । मर्जरमा गएका ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार आउँदो चैत ३ गतेदेखि हुने भएको छ। चैत ३ गतेदेखि यी दुवै संस्थाको वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुने भएको हो। 

गत पुस २८ गते सम्पन्न दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट आपसमा मर्जरमा जाने विशेष प्रस्ताव अनुमोदन गरेको थियो। 

 


Share this with your friends: