काठमाण्डौ । महालक्ष्मी विकास बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओमा) दिपेश लम्साल नियुक्त भएका छन्। बैंकको २९ गते बसेको ४७५ औँ बैठकले लम्साललाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले लम्साललाई फागुन २ गतेदेखि लागू हुने गरी बैंकको सीईओमा नियुक्त गरेको हो।