काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा प्रभु नारायण चौधरी चयन भएका छन्। संस्थाको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सर्वसम्मत संस्थाको अध्यक्ष चयन गरेको हो।
2024-02-28
2024-02-20
2023-01-21
2022-06-08
2022-05-31