महुली लघुवित्तद्वारा प्रस्तावित लाभांस राष्ट्र बैंकबाट स्वीकृत

2021-12-06
महुली लघुवित्तद्वारा प्रस्तावित लाभांस राष्ट्र बैंकबाट स्वीकृत

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल २६ प्रतिशत लाभांस वितरणको प्रस्ताव राष्ट्र बैंकबाट पारित भएको हो । 

महुली लघुवित्तको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठक गत आर्थिक वर्षू २०७७/७८ का लागि २६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । 


Share this with your friends: