माउन्टेन इनर्जीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

2021-12-31
माउन्टेन इनर्जीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । माउन्टेन इनर्जी कम्पनी स्वतन्त्र सञ्चालकमा डा.हरि शंकर श्रेष्ठ नियुुक्त भएका छन् । 

कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  


Share this with your friends: