राधी विद्युत कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-06-29
राधी विद्युत कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ३६.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८२१ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता ११२० रुपैयाँ कायम थियो ।


Share this with your friends: