रिडी हाइड्रोपावरद्वारा लाभांस घोषणा

2020-11-20
रिडी हाइड्रोपावरद्वारा लाभांस घोषणा

काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चितीबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर तथा ०.२६३१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांस प्रदान गर्ने निर्णय गरेको हो। 

कम्पनीले उक्त लाभांस कम्पनीको २०७७ मंसिर २६ गते जुम एपबाट हुने १९ औँ वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ जनाएको छ।   

 


Share this with your friends: