काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी चार वर्षका लागि कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।