लक्ष्मी इक्वीटि फन्डद्वारा ३५ प्रतिशत नगद लाभांस वितरणको घोषणा

2021-07-22
लक्ष्मी इक्वीटि फन्डद्वारा ३५ प्रतिशत नगद लाभांस वितरणको घोषणा

काठमाण्डौ । लक्ष्मी इक्वीटि फन्डले लाभांस वितरणको घोषणा गरेको छ । लक्ष्मी बैंकद्वारा प्रवद्धित र लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत संचालित क्ष्मी इक्वीटि फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि ३५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो । 

कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांस वितरणको घोषणा गरेको हो । 


Share this with your friends: