लक्ष्मी इक्विटी फन्डको ३५% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा

2021-08-06
लक्ष्मी इक्विटी फन्डको ३५% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने लक्ष्मी इक्विटी फन्डका लागि घोषणा गरिएको ३५ प्रतिशत नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । उक्त लाभांस अभौतिक रुपमा इकाइ धारण गरेका इकाइधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएसमार्फत साउन २१ गतेदेखि  जम्मा गरिएको फन्डले जनाएको छ । 

हितग्राही खातामा बैंक खाता सम्बन्धि विवरण अद्यावधिक गराए पश्चातमात्रै क्रमश नगद लाभांस जम्मा गर्ने व्यवस्था मिलाइने योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।   


Share this with your friends: