काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८.१२५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
2024-03-07
2022-06-14
2022-06-13
2022-06-12
2024-12-03
2024-10-20
2024-09-20
2024-08-20
2024-07-18
2024-06-14
2024-04-13