वोमी लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

2020-12-07
वोमी लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा कुमारी क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। संस्थाले एक सूचना जारी गर्दै यो जानकारी दिएको हो। 

सेयर रजिष्ट्रारको रुपमा नियुक्त भएपछि आज(मंसिर २२ गते)देखि वोमी लघुवित्तको सेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज गर्नै, नामसारी गर्नै र सेयरधनी लगत अद्यावधिक राख्ने जस्ता सम्पूर्ण कार्य कुमारी क्यापिटले गर्नेछ। 

 


Share this with your friends: