सपोर्ट लघुवित्तको सञ्चालकमा मिश्र निर्वाचित

2021-12-27
सपोर्ट लघुवित्तको सञ्चालकमा मिश्र निर्वाचित

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा भूपाल मिश्र निर्वाचित भएका छन् । 

संस्थाको पुस १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट रिक्त रहेको सञ्चालक पदमा मिश्र निर्विरोध निर्वाचित भएका हुन् । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् ।


Share this with your friends: