काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक शिव लाल पुरीले राजीनामा दिएका छन् ।
पुरीले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
2024-03-07
2023-01-21
2022-06-15
2022-06-14
2022-06-10
2022-06-07
2024-12-03
2024-10-20
2024-09-20
2024-08-20
2024-07-18
2024-06-14
2024-04-13