काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ।
नेप्सेमा कम्पनीको ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।
2024-12-03
2024-10-20
2024-09-20
2024-08-20
2024-07-18
2024-06-14
2024-04-13