सानिमा इक्वीटी फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

2020-10-29
सानिमा इक्वीटी फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

काठमाण्डौ । सानिमा इक्वीटी फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर रहेको छ। फन्डले कात्तिक १४ गते बुक क्लोज गर्न लागेकाले आजसम्म कायम इकाईधनीहरुले मात्रै प्रस्तावित लाभांस पाउनेछन्। 

सानिमा म्युचुअल फन्डअन्र्तगत सञ्चालित यो इक्वीटी फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट करसहित ७ प्रतिशत नगद लाभांस पितरण गर्ने घोषणा गरिएको छ।   

 


Share this with your friends: