काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका डेपुटी सीईओ बोधराज देवकोटाले राजीनामा दिएका छन्। देवकोटाले चैत १ गतेदेखि लागू हुने गरी राजिनामा दिएका हुन्।
स्थापनाकालदेखि नै सिटिजन्स बैंकमा आवद्ध देवकोटा २०७३ बैशाख १ गतेदेखि डेपुटी सीईओमा कार्यरत थिए।