काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठको निधन भएको छ ।
९४ वर्षिय उनको गत बिहिवार निधन भएको हो । कम्पनीको पूर्व अध्यक्ष रहेका उनले हिमालयन जनरल इन्स्योरेन्समा २० वर्ष नेतृत्व गरेका थिए ।
2024-03-07
2022-06-14
2022-06-13
2022-06-12
2024-12-03
2024-10-20
2024-09-20
2024-08-20
2024-07-18
2024-06-14
2024-04-13